Micro Nutrients

एग्रोमिक्स

Micronutrients Foiler Spray
एग्रोमिक्स एक वैज्ञानिक प्रविधिद्वारा प्राविधिक परामर्श गरी मुख्य सहायक तत्वहरूको मिश्रण गरी तयार पारिएको खनिज तत्व हो ।
बजारमा उपलब्ध प्याकिङ्गहरूः
५०, १००, २५०, ५००, १०००, ५००० मिलिलिटर
प्रयोग गर्ने विधि/मात्राः
२ मि.लि. देखि २.५ मि.लि. प्रतिलिटर पानीमा बिरुवाको अवस्थामा हेरी १५/१५ दिनको अन्तरमा स्प्रे गर्न सकिन्छ र स्प्रे गर्दा बोट बिरुवाको पातको दुवैतिर पर्ने गरी स्प्रे गर्नुपर्दछ ।

एक्स-जिङ्क

Chelated Zinc with Plant Hormone
धानमा लाग्ने खैरो रोगको एक अचुक विकल्प
एक्स–जिङ्क चिलेटेड जिङ्क र विशेष प्रकारको सक्रिय हर्मोन (Auxin) को मिश्रण गरी तयार गरिएको छ ।
बजारमा उपलब्ध प्याकिङ्गहरूः ५०, १०० ग्राम
प्रयोग गर्ने विधि/मात्राः
१ ग्राम प्रतिलिटर पानीमा एक्स–जिड्ढको प्रयोग गर्दा खडा बालीमा, पातको दुवैतर्फ पर्ने गरी प्रयोग गर्नुपर्दछ, जसलाई २–३ पटकसम्म १५ दिनको अन्तरालमा प्रयोग गर्दा राम्रो नतिजा आउँछ ।

बोरो–गोल्ड

Di-Sodium Octoborate Tetrahydrate
बोरोन प्रमुख सुक्ष्म तत्व मध्ये अति आवश्यक महत्वपूर्ण पोषक तत्व मध्ये पर्दछ ।
बजारमा उपलब्ध प्याकिङ्गहरूः १००, २५० ग्राम
बोरो–गोल्डका विशेषताहरु:
  • बोरोनको प्रयोगले बिरुवाले परागण अवस्थामा ठूलो मद्दत गर्दछ ।
  • बालीको पातको किनाराहरु पहेंलो हुने, फलबाट चोप निस्कने, डाँठहरु छोटो हुने, फल वृद्धि रोकिने जसता समस्याको समाधान गराउँदछ ।
  • बोरोनको कमीले फलको भित्री भाग चिरिने र बाहिरी बोक्रा सुख्खा वा खस्रो हुनबाट बचाउँछ ।
  • काउली वा बन्दाको डाँठको भित्री भाग खोक्रो, कालो हुन र रातो पूmल हुनबाट बचाउँछ ।
  • मुला पूर्ण रुपले सेतो नहुने हाँगा पलाउने र जराको रंग हल्का पहेँलो र पातको आकार बिग्रनबाट बचाउँछ ।
  • पातमा हरियोपना कम भई फिक्का हुने र किनारा सेतो हुनुबाट बचाउँछ ।

प्रयोग गर्ने विधि/मात्राः
बोरो गोल्ड १–२ ग्राम प्रतिलिटर पानीमा मिश्रण गरी छर्न सकिन्छ र एक हप्ताको फरकमा आवश्यकता अनुसार पुनः प्रयोग गर्न सकिन्छ ।

एग्रोमिक्स प्लस एन. पि. के.

Liquid Micro-nutrient Foliar Spray Plus NPK
नाइट्रोजन (N), फस्फोरस (P) र पोटास (K) बोट बिरुवाको लागि मुख्य खाद्य तत्व हुन्छ । एन.पि.के. जराको शाखा प्रशाखाको विकासलाई र माटोमा मिल्ने खनिज तत्वहरु सोसेर बोट बिरुवाको स्वस्थ राखि उपयुक्त विकास गर्न अत्यन्त जरुरी छ ।
बजारमा उपलब्ध प्याकिङ्गहरूः १००, २५०, ५००, १०००, ५००० मिलिलिटर
प्रयोग गर्ने विधि/मात्राः
  • एग्रोमिक्स प्लस एन.पि.के. २ मि.लि. देखि २.५ मि.लि. प्रतिलिटर पानीमा बिरुवाको अवस्था हेरी १५/१५ दिनको अन्तरमा स्प्रे गर्न सकिन्छ र स्प्रे गर्दा बोट बिरुवाको पातको दुवैतिर पर्ने गरी स्प्रे गर्नुपर्दछ ।
  • एग्रोमिक्स प्लस एन.पि.के. मा पोषकतत्वहरु चिलेटेड रुपमा छ माटोबाट जराले  पोषकतत्व पूर्ण रुपमा सोस्छ ।
  • जरा डाँठलाई स्वस्थ राखि बिरुवा बलियो बनाउँछ ।
  • प्रकाश संश्लेषण वृद्धि गरी बिरुवाको हराभरा राख्दछ ।
  • बिरुवामा रोग प्रतिरोध क्षमता बढाउँछ ।
  • धान, मकैको बालि पुष्ट गर्दछ ।
  • गुणस्तरयुक्त उत्पादन वृद्धि गर्दछ ।

गोल्ड जिङ्क (Gold Zinc)

Multi Micronutrient Fertilizer
गोल्ड जिङ्क मुख्य सहायक तत्वहरुको समिश्रणद्वारा तयार पारिएको खनिज तत्व हो ।
बजारमा उपलब्ध प्याकिङ्गहरूः १ के.जी. ५ के.जी. (Zinc 12%)
गोल्ड जिंकको प्रयोगबाट हुने फाईदाहरु
गोल्ड जिंकको प्रयोगले बिरुवालाई हरियो राख्न, बिरुवालाई होचो हुन नदिन, पातहरु झुप्प हुनबाट बचाउन, पातमा लाग्ने खैरो रोगवाट बचाउन र बिरुवालाई अत्याधिक कार्बनडाईअक्साईड लिन सहयोग गर्दछ ।
प्रयोग गर्ने विधि/मात्राः गोल्ड जिड्ढ १० देखि १५ किलोग्राम प्रति विगाहा जग्गामा छर्न सकिन्छ ।

About Us

Soil is the origin of all species, the excessive uses of chemical fertilizers have worsened the germination capacity of the soil. We know that until and unless we preserve the germination power of the soil, it is hard to think about mass production and echo system. On the same background, we founded the Golden Agro Chemical Pvt. Ltd. in 2009 A.D.
© 2017 Golden Agro. Proudly supported with by ioMelody