Other Special Product

एग्रोमिक्स पोटाटो स्पेशल

Agromix Potato Special
बजारमा उपलब्ध प्याकिङ्ग : ५०० ग्राम
प्रयोग गर्ने विधि/मात्राः
माटोमा प्रयोगको लागि : ३०० देखि ४५० ग्रामसम्म प्रतिकठ्ठा जमिनमा आलु  लगाउनु पूर्व रासायनिक मल वा कम्पोष्ट मलमा मिसाएर वा एग्रोमिक्स पोटाटो स्पेशल मात्रै छर्न सकिन्छ ।
स्प्रेको  लागि  २.५ देखि ३.० ग्राम प्रति लिटरमा पानीमा मिसाएर र आलुको पातको दुवैतिर तथा डाँठमा पर्ने गरी स्प्रे गर्नुपर्दछ ।
एग्रोमिक्स पोटाटो स्पेशल प्लस अल क्रप्स एण्ड भेजिटेभल्स (Agromix All Crops)  माटोमा प्रयोगको लागि मात्र

एग्रोमिक्स टोमाटो स्पेशल

Agromix Tomato Special
बजारमा उपलब्ध प्याकिड्डहरूः १००, २५०, ५०० मिलिलिटर
प्रयोग गर्ने विधि/मात्राः
१ देखि २ मि.लि. प्रतिलिटर पानीमा बिरुवाको अवस्था हेरी १५/१५ दिनको अन्तरमा स्प्रे गर्न सकिन्छ र स्प्रे गर्दा बोट बिरुवाको पातको दुवैतिर पर्ने गरी स्प्रे गर्नुपर्दछ ।

Faster Tea Special

Description of faster tea special will be here.

Agromix Tea Special

Description of Agromix Tea Special will be here.

Launching soon Faster Banana Special

Description of Faster Banana Special will be available here.

About Us

Soil is the origin of all species, the excessive uses of chemical fertilizers have worsened the germination capacity of the soil. We know that until and unless we preserve the germination power of the soil, it is hard to think about mass production and echo system. On the same background, we founded the Golden Agro Chemical Pvt. Ltd. in 2009 A.D.
© 2017 Golden Agro. Proudly supported with by ioMelody