Sticking Agent

टासिन (Tasin)

Sticking, Wetting, Spreading & Activating agent for all weather
टासीन कुनै पनि कृषिजन्य औषधीलाई बढी प्रभावकारी बनाउनको लागि प्रयोग गरिने झोल हो ।
बजारमा उपलब्ध प्याकिड्डहरूः
 ५०, १००, २५०, ५००, १०००, ५००० मिलिलिटर
टासीनका विशेषताहरुः
  • टासीनसँग छर्दा तुरुन्त औषधी पातमा फैलिन्छ र बर्षाबाट बचाउँछ ।
  • लामोसमय सम्म औषधीको पभ्राव रही रहन्छ ।
  • यसले औषधीलाई बिरुवाको भित्री कोषीका सम्म पुर्याउँदछ ।
  • बिरुवाको सबै भागमा औषधीलाई फैलाउने काम गदर्छ ।
  • एक्टिभटेरको रुपमा काम गर्ने भएकाले बिरुवालाई विषादी तथा भिटामिनको पभ्राव धरै दिन सम्म राख्दछ ।

प्रयोग गर्ने विधि/मात्राः
टासीन ०.५ मि.लि. देखि १ मि.लि. प्रति लिटर औषधी मिश्रित झोलमा मिसाएर छर्न सकिन्छ ।

About Us

Soil is the origin of all species, the excessive uses of chemical fertilizers have worsened the germination capacity of the soil. We know that until and unless we preserve the germination power of the soil, it is hard to think about mass production and echo system. On the same background, we founded the Golden Agro Chemical Pvt. Ltd. in 2009 A.D.
© 2017 Golden Agro. Proudly supported with by ioMelody