टासिन (Tasin)
Sticking, Wetting, Spreading & Activating agent for all weather
टासीन कुनै पनि कृषिजन्य औषधीलाई बढी प्रभावकारी बनाउनको लागि प्रयोग गरिने झोल हो ।
बजारमा उपलब्ध प्याकिड्डहरूः
५०, १००, २५०, ५००, १०००, ५००० मिलिलिटर
टासीनका विशेषताहरुः
प्रयोग गर्ने विधि/मात्राः
टासीन ०.५ मि.लि. देखि १ मि.लि. प्रति लिटर औषधी मिश्रित झोलमा मिसाएर छर्न सकिन्छ ।
टासीन कुनै पनि कृषिजन्य औषधीलाई बढी प्रभावकारी बनाउनको लागि प्रयोग गरिने झोल हो ।
बजारमा उपलब्ध प्याकिड्डहरूः
५०, १००, २५०, ५००, १०००, ५००० मिलिलिटर
टासीनका विशेषताहरुः
- टासीनसँग छर्दा तुरुन्त औषधी पातमा फैलिन्छ र बर्षाबाट बचाउँछ ।
- लामोसमय सम्म औषधीको पभ्राव रही रहन्छ ।
- यसले औषधीलाई बिरुवाको भित्री कोषीका सम्म पुर्याउँदछ ।
- बिरुवाको सबै भागमा औषधीलाई फैलाउने काम गदर्छ ।
- एक्टिभटेरको रुपमा काम गर्ने भएकाले बिरुवालाई विषादी तथा भिटामिनको पभ्राव धरै दिन सम्म राख्दछ ।
प्रयोग गर्ने विधि/मात्राः
टासीन ०.५ मि.लि. देखि १ मि.लि. प्रति लिटर औषधी मिश्रित झोलमा मिसाएर छर्न सकिन्छ ।